काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव वाग्मती किनारमै जलाउन सुरु गरिएको छ ।
विद्युतीय शवदाह गृहमा मात्रै जलाउँदा समय लाग्ने भएपछि वाग्मती किनारमा चिता बनाएर शव जलाउन सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com