site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीमा मुख्यमन्त्रीको शपथ रोक्न ४० जनाको हस्ताक्षर बोकेर प्रदेश प्रमुख भेट्न पुगे विपक्षी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं ।  आजै पदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको शपथ रोक्न माग गर्दै विपक्षी दलका सांसदले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेट गरेका छन् । प्रतिपक्षी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका सांसहरुले आफूहरुसँग ४० सांसदको हस्ताक्षर रहेको भन्दै शपथ रोक्न माग गरेका हुन् ।  

" हामीसँग ४० जना सांसदको हस्ताक्षर पुगिसकेको छ । शपथ रोक्नका लागि प्रदेशप्रमुखसँग भेट गरेका छौं," कांग्रेसका प्रमुख सचेतक फखरुदिन खानले भने ।

पोखरेललाई आजै शपथ गराउने तयारी भएको थियो । तर , नेकपाबाट निर्वाचित सांसद विमलाकुमारी खत्री माओवादीमा प्रवेश गरेपछि पोखरेलको एकल बहुमतको सरकार बनाउने योजना असफल भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro