site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केन्द्रमा सुरु भएको गडबढी प्रदेश र स्थानीय तहसम्म पुगेको छ : प्रधानमन्त्री 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताको अतिृप्त आकांक्षा र कुण्ठाका कारण अराजक अवस्था सिर्जना भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा भिडियो सन्देशमार्फत उनले भने, “गत साल यसैबेलादेखि बरालिएको हाम्रो राजनीति अझै सुध्रिएनभन्दा पीडा भएको छ । स्थिरता र जनचाहनामा केही नेताको अतिृप्त आकांक्षा, कुण्ठा र इष्र्याका कारण एक प्रकारको अराजक अवस्था सिर्जना भएको छ ।” 

ओलीले भने, “केन्द्रमा सुरु भएको गडबढी प्रदेश र स्थानीय तहसम्म पुगेको छ । प्रतिगमनको नाटकीय प्रचारले सरकारप्रति भ्रम सिर्जना गर्ने र जनमानसमा नेताहरु र पार्टीप्रति वितृष्णा बढाउँदैछ ।”

उनले असंवैधानिक गैरकानुनी र अमर्यादित बाटो कसैले अवलम्बन गर्न नहुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय