site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाबुराम भट्टराईको वीर अस्पतालमा अपरेसन सम्पन्न
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पेटको अपरेसन गरिएको छ । वीर अस्पतालमा भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको अपरेसन गरिएको हो ।

“पेटको न्यूरो–इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना, बा !,” भट्टराईकी एक मात्र सन्तान मानुसी यमी भट्टराईले ट्विटरमा लेखेकी छन्, “शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली, अस्पताल परिवारप्रति सधन्यवाद शुभकामना ।”

केही समयअघि यही न्युरो–इन्डोक्राइन ट्युमरको परीक्षणका लागि भट्टराई भारत गएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu