site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनी प्रदेश : सरकारमा सहभागी जसपाका चार जना सांसदकाे पद खोसियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना सांसद पदमुक्त भएका छन् । बिहीबार पार्टीले गरेको कारबाहीअनुसार उनीहरूको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयको सूचनाअनुसार जसपाको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरिएको हो ।

सूचनापत्रमा पार्टीले ती चारै जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको पत्र सचिवायलमा प्राप्त भएको पनि उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement