site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अक्सिजन प्रयोग हुने उद्योग केही समय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ ।

कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गर्दै सोमबार स्वास्थ्यले उद्योगलाई पत्राचार गरेको हो । अक्सिजनको अभाव हुने संभावनालाई मध्यनजर गर्दै त्यस्ता उद्योग केही समय बन्द गर्न आग्रह गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पत्रमा “अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठ्यारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनु हुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न” अनुरोध गरिएकोे छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu