site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
आकस्मिक बैठकअघि एमालेका शीर्ष नेता छलफलमा
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताको छलफल जारी छ । एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकअघि शीर्ष नेताको बैठक बसेको हो ।

सोही कारण आज बिहान १० बजेका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छैन । आजको बैठकले नेता माधकुमार नेपाल पक्षलाई कारबाही गर्ने तयारी समेत गरेको नेताहरु बताउँछन् ।

छलफलमा ओलीसँगै नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेललगायत सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro