site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णालीमा बेइमान गरेर माधव नेपालले अक्षम्य अपराध गरे : ओली 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा फ्लोर क्रस गराएर नेता माधवकुमार नेपालले अक्षम्य अपराध गरेको बताएका छन् । सोमबार केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले कर्णालीमा बेइमानी गरेको आरोप पनि लगाए ।

गत शुक्रबार कर्णाली प्रदेशमा भएको मतदानमा नेपाल समूहका चार सांसदले फ्लोर क्रस गर्दै माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत हालेका थिए । फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेले कारबाही गरिसकेको छ । अहिले केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement