बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
गौरिकाद्वारा स्वीमिङ पुलको उद्घाटन
हरिशजंग क्षेत्री
बाह्रखरी - हरिशजंग क्षेत्री मंगलबार, चैत १७, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को चार स्वर्ण विजेता गौरिका सिंहले पुल्चोकमा रहेको हार्दिक फिटनेस क्लबले संञ्चालनमा ल्याएको स्वीमिङ पुलको उद्घाटन गरेकी छन् ।
 
हार्दिक फिटनेस क्लबले मंगलबारबाट स्विमिङ पुल संचालनमा ल्याएको हो । हार्दिक फिटनेस क्लबले गौरिकालाई आजिवन सदस्यता पनि प्रदान गरेको छ ।
 
फिटनेस र स्वीमिङ पुल चार रोपनी क्षेत्रमा फैलिएको स्वीमिङ पुल उद्घाटनमा गौरिकाले स्वीमिङको विकासका लागि यस्तो स्वीमिङ पुलहरु निर्माण हुन आवश्यक रहेको बताइन् । 
 
गौरिका ऐतिहासिक स्वर्ण धारि हुन् । एउटै सागमा चार स्वर्ण जिताउन सफल उनी नेपालकी एक मात्र पौडी खेलाडी हुन् । हार्दिक फिटनेसले ट्रायथोलनकी सोनी गुरुङ र समिरा सोभा श्रेष्ठलाई एक वर्षका लागि सदस्यतासमेत दिएको छ ।

Agani Group

 

sarbottam cement

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्