site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गौरिकाद्वारा स्वीमिङ पुलको उद्घाटन
Sarbottam CementSarbottam Cement

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को चार स्वर्ण विजेता गौरिका सिंहले पुल्चोकमा रहेको हार्दिक फिटनेस क्लबले संञ्चालनमा ल्याएको स्वीमिङ पुलको उद्घाटन गरेकी छन् ।
 
हार्दिक फिटनेस क्लबले मंगलबारबाट स्विमिङ पुल संचालनमा ल्याएको हो । हार्दिक फिटनेस क्लबले गौरिकालाई आजिवन सदस्यता पनि प्रदान गरेको छ ।
 
फिटनेस र स्वीमिङ पुल चार रोपनी क्षेत्रमा फैलिएको स्वीमिङ पुल उद्घाटनमा गौरिकाले स्वीमिङको विकासका लागि यस्तो स्वीमिङ पुलहरु निर्माण हुन आवश्यक रहेको बताइन् । 
 
गौरिका ऐतिहासिक स्वर्ण धारि हुन् । एउटै सागमा चार स्वर्ण जिताउन सफल उनी नेपालकी एक मात्र पौडी खेलाडी हुन् । हार्दिक फिटनेसले ट्रायथोलनकी सोनी गुरुङ र समिरा सोभा श्रेष्ठलाई एक वर्षका लागि सदस्यतासमेत दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC