site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिद्धार्थ इन्स्योरेन्सले दिने भयो १२ प्रतिशत बोनससहित १५ प्रतिशतमाथि लाभांश
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्बको १२ प्रतिशतले हुन आउने १२१ करोड रुपैयाँ बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनसहित ३.७८९४ प्रतिशत नगदा लाभांशसहित कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पीको प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC