site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्तो छ, प्रचण्ड–नेपालले संसद् सचिवालयलाई बुझाएको पत्र
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता निर्विरोध निर्वाचित गरेको र प्रमुख सचेतकमा देव गुरुङ यथावत् रहेको जानकारी ससद् सचिवालयलाई गराएको छ ।

आज ११२ जना सांसदले हस्ताक्षर गरेको पत्र बुझाइएको राष्ट्रियसभाका सांसद् रामनारायण बिडारीले जानकारी दिए ।

Agni Group

उक्त समूहको शुक्रबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता बनाएको थियो ।

पत्र पढ्नोस्

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC