बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
यस्तो छ, प्रचण्ड–नेपालले संसद् सचिवालयलाई बुझाएको पत्र
Godraj nepal
Godraj nepal
बाह्रखरी - आइतबार, फागुन २३, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता निर्विरोध निर्वाचित गरेको र प्रमुख सचेतकमा देव गुरुङ यथावत् रहेको जानकारी ससद् सचिवालयलाई गराएको छ ।

आज ११२ जना सांसदले हस्ताक्षर गरेको पत्र बुझाइएको राष्ट्रियसभाका सांसद् रामनारायण बिडारीले जानकारी दिए ।

Agani Group

उक्त समूहको शुक्रबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता बनाएको थियो ।

पत्र पढ्नोस्

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्