site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बर्दियामा सेनसेई ब्राण्डको ६५ इन्च फोरके यूएचडी एन्ड्रोइड टेलिभिजन सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्दै आईरहेको छ । यहिआयामलाई निरन्तरता दिदै सेनसेई ब्राण्ड सन् २०१६ मा उत्पादन गरि विक्री वितरण गर्दै आएको छ । सुरुवातमा नर्मल टि.भी.बाट नेपाली बजारमा विक्री वितरण थालेको सेनसेई ब्राण्डले नर्मल, स्मार्ट, युयचडि टेलिभिजन, अडियो स्टिम, चेष्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुमक्लिनर, रेफ्रिजेरेटर आफ्नो प्रोडक्ट बास्केट बनाउन सफल भएको जनाएको छ ।

“मूल्य रोजेजस्तो प्रोडक्ट खोजेजस्तो” ट्यागलाईन रहेको सेनसेई ब्राण्डले हालै आफ्नो नयाँ उत्पादन थप्ने क्रममा बर्दियामा क्षेत्रीय सम्मेलन गरि ६५ इच्नको फोरके युयचडि एन्रोईड टि.भी. सार्वजनिक गरेको छ । फोरके युयचडिमा रहेको उक्त टि.भी. एन्रोईड प्ल्याटफर्म अन्र्तगत रहेको छ । ब्राईट प्यानल, मिराकाष्ट तथावाईफाई जस्ता विशेषतायुक्त टि.भी.मा २ वर्षको वारेण्टी रहेको कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपअन्गर्तत सि.जी. इ.ओ.एल.ले यो ब्राण्डको नेपालमा विक्री वितरण मार्केटिङ, ब्राण्डिङ गर्दै आईरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement