site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड-नेपाल समूहले फागुन १५ गते राजधानीमा विरोध प्रदर्शन गर्ने, यस्ता छन् अरु आन्दोलनका कार्यक्रम
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै आइतबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

उक्त समूहले फागुन १५ गते राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ । १५ गते किसान, सुकुम्बासी मोर्चाको आयोजनामा काठमाडौंमा विरोध प्रदर्शन हुन लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै फागुन १२ गते चितवन र फागुन २१ गते दाङमा सभा जनप्रदर्शन हुने घोषणा गरिएको छ। नेपालगन्ज र जनकपुरमा पनि छिटै मिति घोषणा गर्ने नेकपाले जनाएको छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल समूह सडक संघर्षमा छ ।

Global Ime bank

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC