site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सडक आन्दोलन व्यर्थ छ :  मन्त्री गुरुङ
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सञ्चारमन्त्री पार्वत गुरुङले सडक आन्दोलन व्यर्थ रहेको बताएका छन् । सरकारका पछिल्लो निर्णय सार्वजनिक गर्दै उनले निर्वाचनमा जानुको विकल्प पनि नभएकाे जिकिर गरे । उनले नेकपाको आधिकारिक केपी शर्मा ओलीकै समूह भएको बताउँदै अलमलमा पर्नुनपर्ने दाबी गरे ।

निर्वाचन आयोगले अध्यक्षमा माधवकुमार नेपाललाई नचिनेको भन्दै आयोगले आफ्नो निर्णय उल्टाउन सम्भव पनि नभएको जिकिर समेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय