site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भएमा संसद् विघटन गर्न सक्छ : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भएमा संसद् विघटन गर्न सक्ने जिकिर गरेका छन् ।

शुक्रबार नारायणहिटीअगाडि भएको सभामा बोल्दै उनले संसद् विघटन संवैधानिक छ कि छैन भनेर बलजफ्ती बहस निकालेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले बेलायतमा लिखित संविधान नभए पनि प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनाव गरेको सुनाए । प्रधानमन्त्री ओलीले सरकारले काम गरेन भनेर आलोचना गर्नेहरुको जवाफ चुनावबाट दिनुपर्ने बताए ।

“हाम्रै बलमा संसद्मा आएर हामीलाई नै काम गर्न नदिने, व्यवधान गर्ने । काम गरेन भनेर आलोचना गर्ने । त्यस प्रकारको प्रवृत्तिको जवाफ हामीले चुनावबाट खोज्नुपर्दछ,’’ उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC