site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डलाई ओलीको जवाफ- नरभक्षी आन्दोलनका दिन गए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । ओली नेतृत्वको (नेकपा) ले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा उनले यस्तो बताएका हुन् ।

ओलीले भने, “घोषणै गरेर शाकाहारी आन्दोलन गरेर हुँदैन भनेको के हो ? चिकेन चिल्ली खाने भनेको हो ? म उहाँहरुलाई भन्न चाहन्छु अब कसैले पनि नरभक्षी आन्दोलन गर्न सक्दैन ।”

ओली समूहले आज नारायणहिटी संग्राहलयअगाडि आमसभा गरिरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !