site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लोरिएन्टसँग पीएसजी पराजित 
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्टार खेलाडी नेयमारको दुई गोलका बाबजुद पनि साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा पराजित भएको छ ।

आइतबार राति भएको खेलमा पीएसजी लोरिएन्टसँग ३–२ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलको ३६ औं मिनेटमा लाउरेन्टले गोल गर्दै लोरिएन्टलाई अग्रता दिलाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

४५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत पीएसजीका लागि बराबरी गोल फर्काए । 

५८ औं मिनेटमा नेयमारले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता २–१ गोलमा ल्याए । ८० औं मिनेटमा विस्साले गोल गर्दै घरेलु टोलीलाई २–२ गोलको बराबरीमा फर्काए ।

Global Ime bank

त्यसपछि खेलको इन्जुरी समयमा टेरिम मोफीले गोल गर्दै लोरिएन्टलाई ३–२ को जित दिलाए ।

जितसँगै रेलिगेसन क्षेत्रको लोरिएन्टले १८ अंक जोडेको छ । लोरिएन्ट १८ औं स्थानमा रहेको छ । पीएसजी ४५ अंक जोडेर तेस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement