site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कलंकीबाट तीन केजी अफिमसहित म्याक्स लो पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिका–१४, कलंकीबाट तीन केजी अवैध लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ बस्ने ५१ वर्षीय माइला भनिने म्याक्स लोलाई छन् ।

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट उक्त परिमाणको अफिम फेला पारी पक्राउ गरेको हो । म्याक्सउपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक कानुनी कारबाही अघि बढाइने ब्युरोले जनाएको छ ।
प्रतीकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement