site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नापोली कोपा इटालियाको सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इटालियन सिरी ‘ए’ क्लब नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा स्पेजियालाई ४–२ ले पराजित गर्दै नापोली फाइनलनजिक पुगेको हो ।

नापोलीको जितमा कालीडोउ कुलेबाली, हिर्भीङ लोजानो, माटियो पोलीटानो र एल्जिफ एल्मासले एक/एक गोल गरे । स्पेजियाका इम्यानुएल ग्यासी र गेनारो अकम्पोराले एक/एक गोल फर्काए ।

अब नापोलीले सेमिफाइनलमा एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC