site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल प्रहरी अस्पतालमा पनि कोभिड-१९ खोप केन्द्र
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले खोप लगाएर केन्द्रको शुभारम्भ गरेकी हुन् ।

नेपाल सरकारबाट प्राप्त उक्त खोप प्रथम चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सवारी चालकलगायत व्यक्तिलाई लगाउने लक्ष्य रहेको उक्त अस्पतालले जानकारी दिएको छ ।

नेपाल सरकारले तोकेको विभिन्न खोप केन्द्रमध्ये नेपाल प्रहरी अस्पताल दोस्रो ठूलो खोप केन्द्र हो । केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ संघ-संस्थाका व्यक्तिहरुलाई खोप लगाउने योजना छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement