site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खोप लगाएकाको प्रतिक्रिया कस्तो ? (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । आज (बुधबार) देखि कोभिड-१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन सुरु गरिएको हो ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु भएको खोप लगाउने अभियान देशैभर सञ्चालन भएको छ । १० दिनसम्म सञ्चालन हुने यो अभियानमा करिब चार लाख ५० हजार जनाले खोप लगाउन पाउनेछन् । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो खोप लगाएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारी, डा. अनुप बास्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले खोप लगाएपछि आफूहरुलाई केही पनि असर नदेखिएको भन्दै सुरक्षित भएर खोप लगाउन आग्रह गरे ।
सुनौं उनीहरुको प्रतिक्रिया :
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement