site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खोप दिएकोमा भारतलाई धन्यवाद : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप दिएर सहयोग गरेकोमा भारत सरकार र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भारतबाट उचित मूल्यमा खोप खरिद गर्नेबारे छलफल भइरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement