site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिटी अघिल्लो चरण प्रवेश 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको चौथो चरणमा चेल्टनहममाथि ३–१ को जित निकाल्दै सिटीले अर्को चरणमा स्थान बनाएको हो ।

लिग टु क्लब चेल्टनहमविरुद्ध एक गोलले पछि परे पनि सिटीले पुनरागमन जित निकालेको हो । ५९औँ मिनेटमा अल्फी मेले गोल गर्दै चेल्टनहमलाई अग्रता दिलाएका थिए ।

८१औँ मिनेटमा फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए । ८४औँ मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ९०औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC