site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पाँचपटक जितेको हुँ, केपी ओलीसँगै चुनाव लड्न तयार छु : रामचन्द्र पौडेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूले पाँचपल्ट चुनाव जितेको भन्दै केपी ओलीसँगै चुनाव लड्न तयार भएको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन च्यानलमा दिएको अन्तर्वार्ताप्रति आपत्ति जनाउँदै उनीसँगै नै चुनाव लड्न तयार भएको बताए । “म पाँचपल्ट चुनाव जितेको मान्छे हुँ,” उनले भने, “अबको चुनावमा केपी ओलीसँगै लड्न तयार छु ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC