बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पाँचपटक जितेको हुँ, केपी ओलीसँगै चुनाव लड्न तयार छु : रामचन्द्र पौडेल
Godraj friday
Godraj friday
बाह्रखरी - बिहीबार, पुस ९, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूले पाँचपल्ट चुनाव जितेको भन्दै केपी ओलीसँगै चुनाव लड्न तयार भएको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन च्यानलमा दिएको अन्तर्वार्ताप्रति आपत्ति जनाउँदै उनीसँगै नै चुनाव लड्न तयार भएको बताए । “म पाँचपल्ट चुनाव जितेको मान्छे हुँ,” उनले भने, “अबको चुनावमा केपी ओलीसँगै लड्न तयार छु ।”
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, पुस ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्