राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको प्रस्ताव लोकतन्त्रविरोधी भएको टिप्पणी गरेकी छन् । बाह्रखरीसँग कुरा गर्दै भुसालले भनिन्,“यो प्रतिगामी, लोकतन्त्र विरोधी र २०१७ सालकै पुनरावृत्ति हो । यसलाई तत्काल खारेज गरिनुपर्छ ।”
प्रधानमन्त्री ओलीले आज बिहान आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएर संसद विघटनको प्रस्ताव सिफारिस गरेका थिए ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १२:५१
प्रतिक्रिया दिनुहोस्