site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उल्भ्ससँग चेल्सी पराजित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी पराजित भएको छ । मंगलबार राति भएको खेलमा चेल्सी उल्भ्ससँग पराजित भएको हो ।

उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २-१ ले पराजित गर्न सफल भएको हो । चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो । दुवै टोलीले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । खेलको ४९औं मिनेटमा ओलिभर जिरुउडले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

६६औं मिनेटमा घरेलु टोलीका लागि ड्यानियल पोडेन्सले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा पेड्रो नेटोले गोल गर्दै उल्भ्सलाई २-१ गोलको जित दिलाए ।

चेल्सीको यो लगातार दोस्रो हार हो । पराजित भएसँगै चेल्सी १३ खेलबाट २२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ । उल्भ्सले २० अंक जोडेको छ । उल्भ्स लिगको १०औं स्थानमा छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC