site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इबरसँग खेल्दै भ्यालेन्सिया 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनिस ला–लिगा फुटबल अन्तर्गत आज (सोमबार) भ्यालेन्सियाले इबरसँग प्रतिस्पर्धा गर्दैछ । इबरको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ । 

आजको खेलमा दुबै टोलीको योजना जित निकाल्ने हुनेछ । इबर आजको खेलमा सहज जित निकाल्दै आफूलाई अंक तालिकामा बलियो बनाउने योजनामा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लिगमा ११ खेल खेलेको इबर १३ अंकका साथ तालिकाको १३ औं स्थानमा छ । अजाको खेलमा जित निकाल्न सके तालिकाको सातौं स्थानमा उक्लने छ । सातौं स्थानमा रहेको ग्रानाडाको १५ अंक छ । यता भ्यालेन्सिया आजको खेलमा जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ । 

यो सिजन खराव प्रदर्शन गरिरहेको भ्यालेन्सिया ११ खेलबाट १२ अंकसहित तालिकाको १६ औं स्थानमा छ । आजको खेलमा जित निकाल्न सकेमा भ्यालेन्सिया नवौं स्थानमा उक्लिने छ । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC