बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
जबरजस्ती धर्म परिवर्तन गराएर र विवाह गराइएकी पाकिस्तानी किशोरीको उद्धार
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, कात्तिक १८, २०७७
Laxmi Bank
Laxmi Bank

इस्लामावाद । जबरजस्ती धर्म परिवर्तन गराएर र विवाह गराएकी एक क्रिश्‍चियन किशोरीलाई पाकिस्तान प्रहरीले उद्धार गरेको छ । १३ वर्षीया क्रिश्‍चियन किशोरीलाई करिब एक महिनापछि उद्धार गरिएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । 

उनलाई अहिले उनका ४४ वर्षीय अभिभावक अलि अजरले बुझाएको प्रहरीले जनाएको छ । यसअघि अदालतले भने ती किशोरीले आफूलाई १८ वर्ष भएको र आफ्नो इच्छा अनुसार विवाह गरेको भन्‍ने बयान दिएको भन्दै मुद्दा खारेज गरेको थियो । 

Agani Group

तर, किशोरीका आफन्त र अभियानकर्मीले निरन्तर दबाब दिएपछि प्रहरीले अनुसन्धानलाई अगाडि बढेको छ । पाकिस्तानका क्याथोलिक चर्चका नेता र अधिकारकर्मीहरुले माग गर्दै आन्दोलन जारी राखेका थिए । 

पछिल्लो समय पाकिस्तानमा अल्पसंख्यक जातीय समूहमाथिको आक्रमण बढ्दै गएको छ । अल्पसंख्यक किशोरीलाई जबरजस्ती अपहरण गर्दै लैजाने, धर्म परिवर्तन गराउने क्रम बढेको छ । - बीबीसी

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, कात्तिक १८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्