site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बाँके । बाँकेमा धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

चन्दा असुली गरेको अभियोगमा कालीकोट त्रिवेणी गाउँपालिका ९ घर भएका ३० वर्षीय राम तिरुवा र कालीकोट नरहरिनाथ गाउँपालिका ६ घर भएका भरत विकलाई प्रहरीले पक्राउ गरेको हो ।

तिरुवा र विकले बाँके जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका विभिन्‍न वडामा धाकधम्की दिई चन्दा असुली गर्दै गरेको भन्‍ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद १२ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । -प्रतिकात्मक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement