site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
६ वर्षदेखि कोमामा रहेका भारतका पूर्वमन्त्री जसवन्त सिंह रहेनन्
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । भारतीय जनता पार्टी (बीजेपी) का संस्थापक सदस्य सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो ।

सिंहले अटल बिहारी वाजपेयी सरकारमा विदेश, रक्षा तथा वित्त मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनामा मेजरसमेत भएका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१४ मा घरकै बाथरुममा लडेर गम्भीर घाइते भएका सिंह लामो समय कोमामा थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर उन निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

Global Ime bank

मोदीले ट्विटरमा लेखेका छन्, “जसवन्त सिंहले हाम्रो राष्ट्रलाई पूरा लगनका साथ सेवा गरे, सुरुमा उनले सैनिकका रूपमा र पछि राजनीतिसँग जोडिएर । अटलजीको सरकारमा असाध्यै महत्वपूर्ण विभाग सम्हाले र आर्थिक, रक्षा एवं विदेश मामिलामा संसारसामु बलियो छाप छाडे। उनको निधनले दुःखी छु ।”
 

Jaswant Singh Ji served our nation diligently, first as a soldier and later during his long association with politics. During Atal Ji’s Government, he handled crucial portfolios and left a strong mark in the worlds of finance, defence and external affairs. Saddened by his demise.

— Narendra Modi (@narendramodi) September 27, 2020

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC