site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सशस्त्रको टोलीद्वारा चोरीपैठारीका सामान बरामद
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले सप्तरीको  तिलाठी कोइलाडी गाउँपालिका, ४ स्थित चट्टी टोलबाट चोरीपैठारीको सूर्ति बरामद गरेको छ । एपीएफको टोलीले १२ बोरा सूर्ति बरामद गरेको हो ।

 तीन वटा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको उक्त सूर्ति सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बर्साइनीबाट खटिएको टोलीले बरामद गरेको हो

 । तीन वटै मोटरसाइकल समेत बरामद गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !