site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नियमित खोप छुटेका बालबालिकालाई वैशाख ३१ मा दिइने 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप दिने भएको छ । बृहत् खोज र खोप अभियानअन्तर्गत सो दिन खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । 

अभियानमा पाँच वर्षसम्मका बालबालिकालाई १५ महिनाभित्र लगाइसक्नुपर्नेमध्ये छुटेको भए सोही खोप दिइनेछ  । 

Prabhu Bank
Agni Group
NIC Asia

खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट दिइनेछ । राष्ट्रिय खोप तालिकाअनुसार शिशु जन्मिएदेखि १५ महिना पूरा हुँदासम्म विभिन्न रोगविरुद्धको १८ मात्रा खोप पूरा गर्नु पर्दछ । 

तस्बिरमा हेर्नुहोस् कुन खोप कहिले र कुन रोगविरुद्ध 

Global Ime bank

khop-1715156929.JPG
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement