site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : मेष मध्यम, तुला उत्तम 
Sarbottam CementSarbottam Cement

२०७७ वैशाख २८ गते आइतबार 

मेष : दिन मध्यम खालको रहनेछ । धर्मकर्ममा व्यवधान आउन सक्नेछ । मनमा अशान्ति फैलिन सक्नेछ । स्वास्थ्य पनि खराब हुन सक्नेछ । 

वृष : दिन नितान्त प्रतिकूल रहनेछ । मन खिन्न हुन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुने देखिन्छ । अनावश्यक घमण्ड हानिकारक रहन सक्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन कार्य निकै सहज हुनेछ । मनोरञ्जन गरिनेछ । प्रियजन भेटिनेछन् । 

कर्कट : दिन उत्तम रहनेछ । शत्रु पराजित हुनेछन् । आटे ताककेको काम बन्नेछ । सहयोग आदान प्रदान हुनेछ । मावलीबाट आवश्यक सहयोग पाइनेछ । 

Global Ime bank

सिंह : दिन मध्यम रहनेछ । मनमा चिन्ताले सातउन सक्नेछ । निर्णय क्षमता पनि निकै कमजोर हुनेछ । धैर्य गर्नु बेस हुनेछ । 

कन्या : दिन प्रतिकूल रहनेछ । मनमा भय र दुविधाले जरा गाड्नेछ । ठूलो कामको आशा नर्गनु नै बेस हुनेछ । मन विथोलिन सक्छ । 

तुला : दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । यश पाइनेछ । उत्तरदायित्व थपिनेछ । 

वृश्चिक : दिन मध्यम रहनेछ । आर्थिक र मौखिक पक्षमा निकै सावधान रहनु पर्नेछ । शरीर पनि शिथिल रहनेछ । स्वास्थ्यप्रति पनि सावधानी अपनाउनु पर्ने देखिन्छ । 

धनु : दिन भाग्योदयकारक रहनेछ । ठूलाबडा व्यक्तिहरुसँग भेटघाट हुनेछ । महत्त्वपूर्ण काम गरिनेछ । पढाइले गति लिनेछ । 

मकर : दिन नितान्त प्रतिकूल रहनेछ । मुख्य काममा व्यवधान बढ्नेछ । ठूलो योजनाको काम नगर्नु नै बेस हुनेछ । खर्च बढ्नेछ । 

कुम्भ : दिन अनुकूल रहनेछ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । ठूलो काम हात लाग्नेछ । मन  प्रसन्न  हुनेछ । महिलाका तर्फबाट फाइदा हुने देखिन्छ । 

मीन :  दिन उत्तम रहनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । आटे ताकेको काममा सफलता मिल्नेछ । मनोबल बढ्नेछ । मुख्य काम गरिनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  ०३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !