site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपति शर्मा र मञ्जु पौडेलको गीत हजुरैले हो सार्वजनिक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गायक पशुपति शर्मा र मञ्जु पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । हजुरैले हो... बोलको दोहोरी गीतमा पशुपति र मञ्जुले सहकार्य गरेका हुन् । 

पशुपति र मञ्जुको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि गायक पशुपति स्वयम्को छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको भिडियोमा पनि पशुपति र मञ्जुले नै अभिनय गरेका छन् । 

गीतले माया प्रेम तथा त्यसमा बेरोजगारीले निम्त्याउने  उतारचढाव समेटेको छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  २२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro