site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुग्यो

बेइजिङ । कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । 

अहिलेसम्म यो भाइरसका कारण ८३० जना संक्रमित भएका छन् ।  लुनार नयाँ वर्षको तयारी भइरहेको बेलामा चीनका वुहानमा यो भाइरसको उत्पत्ति भएको हो । 

बेइजिङ र हङकङमा पनि भीड हुन नदिन थुप्रै ठूला कार्यक्रम रद्ध गरिएको जनाइएको छ । 

शुक्रबार चीनको प्रशासनले मृत्यु हुनेको पछिल्लो संख्या जानकारी गराएको हो । अधिकारीहरुका अनुसार १ हजार ७२ जना शंकास्पद व्यक्तिहरु पनि फेला परेका छन् ।  (बीबीसी)
 

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro