site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आहा ! मनै लोभ्याउने कालिञ्चोक (फोटोफिचर)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । तपाईं काठमाडौं नजिकैबाट हिउँ खेल्न जाने योजनामा हुनुहुन्छ ? यदि हिउँमा रमाउन मन छ भने उपयुक्त गन्तव्य बन्न सक्छ– कालिञ्चोक । दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा अहिले दैनिक हजारौं आन्तरिक पर्यटक हिउँ खेल्न पुग्ने गरेका छन् । 

कालिञ्चोकको कुरी क्षेत्रमा रहेको पहाड र अन्य क्षेत्रमा हिउँ नै हिउँ देख्न सकिन्छ । शुक्रबार र शनिबार कालिञ्चोकमा घुम्न आउनेको भीड हुने होटल व्यावसायी ग्याल्बो तामाङले बताए ।

कुरीबाट कालिञ्चोक मन्दिर पैदल र केबुलकारमा जान सकिन्छ । काठमाडौंबाट १ सय ३३ किमि दूरी रहेको कालिञ्चोक आफ्नै सवारी भए सहज हुन्छ । बुकिङ गरेको र वा आफ्नै निजी सवारीसाधनमा ६ देखि ८ घण्टामै पुग्न सकिन्छ ।

तस्बिरहरू : केशवराज जोशी/बाह्रखरी 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC