site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मी र शेर्पाले पहिलो हाफमा गोलरहित बराबरी खेले
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन शेर्पा क्लबले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आमीसँग गोलरहित बराबरी खेलेको छ ।

अपराजित यात्रालाई कायम राखेको शेर्पाले पहिलो हाफको समाप्तीमा आर्मीसँग गोलरहित बराबरी खेलेको हो । सातदोबाटोस्थित एन्फा कम्लेक्समा जारी खेलमा दुवै टोलीले अवसर सुदपयोग गर्न सकेका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघिका दुईमध्ये १ खेलमा जित र १ खेलमा पराजय भोगेको आर्मी उपाधि यात्रालाई मतबुत बनाउन विजय लक्ष्यलाई निरन्तरता दिने योजनामा छ । 

यता सुखद नतिजा ल्याइरहेको शेर्पा ३ महत्त्वपूर्ण अंक आफ्नो पक्षमा पार्न चाहन्छ । शेर्पाले यसअघिका दुवै खेलमा बराबरी खेलेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय