site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलम्पिक तयारीका लागि प्रिन्सलाई खेल सामग्री प्रदान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टनका प्रिन्स दाहाललाई बुधबार खेल सामग्री प्रदान गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जनको उपस्थितिमा प्रिन्सलाई खेल सामग्री हस्तान्तरण गरे । प्रिन्सलाई र्‍याकेट, स्ट्रिङ, जुत्ता र ब्याग प्रदान गरियो ।

प्रिन्स केही दिनअघि वाइल्ड कार्डमार्फ पेरिस ओलम्पिकका लागि छनोट भएका थिए । कुनै पनि गृष्मकालीन ओलम्पिकका लागि नेपाली ब्याडमिन्टन खेलाडीले सहभागिता जनाउन लागेको पहिलो अवसर हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro