खेल
काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा सिंगापुरका रोहन रङगराजन १ रनले अर्धशतक बनाउन चुकेका छन् । नेपालविरुद्ध ब्याटिङ गरिरहेको सिंगापुरका लागि रोहनले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४९ रन बनाए । अर्धशतक नजिक रहेपनि ठुलो सर्ट खेल्न खोज्दा उनी अभिनास बोहोराको बलमा शरद भेषावकरमार्फत क्याचको शिकार भए । पहिलो विकेट पतनभएपछि दबाबमा परेको सिंगापुरलाई उकास्न उनले महत्वपुर्ण योगदान दिए ।
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६ ०८:१४
प्रतिक्रिया दिनुहोस्