site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, एक प्रहरी घाइते
SkywellSkywell

काठमाडौं । मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । 

उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । गएराति १२–१ बजेको समूहमा मनहरी–९ राप्तीखोलामा पाँचजनाको तस्करको समूह रहेको र पक्राउ गर्न खोज्दा तस्करको समूहले प्रहरीमाथि गोली प्रहार गरेको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

उनका अनुसार प्रहरीले गोली प्रहार गर्ने कुमार स्याङतानलाई पक्राउ गरेको छ । उनको साथबाट एउटा पेस्तोल, पाँच राउण्ड गोली र ३५ किलो गाँजा बरामद भएको छ ।

घटनामा संलग्न अन्य चारजना भने फरार भएका छन् । घटनाबारे जानकारी दिन प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ  ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu