site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रिद्धिसिद्धि सिमेन्ट तथा जगदम्बा स्टिलद्वारा वृक्षारोपण 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट तथा जगदम्बा स्टिलको संयुक्त सहकार्यमा कीर्तिपुर परिसरमा वृक्षारोपण गरिएको छ । 

स्वच्छ वायु, स्वस्थ जीवनको नारासहित काठमाडौंको रिङरोड परिसर तथा कीर्तिपुर नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, कीर्तिपर नगरपालिकाको संयुक्त सहकार्यमा रिद्धिसिद्धि सिमेन्ट तथा जगदम्बा स्टिलले वृक्षारोपण गरेको बिरुवाको सुरक्षा निमित्त सुरक्षा कवजसमेत हस्तान्तरण गरिएको छ । 

कार्यक्रममा उल्लेख्य संख्यामा नगरबासी, सरकारी निकाय तथा रिद्धिसिद्धि सिमेन्ट र जगदम्बा स्टिलको कर्मचारीहरुले २ सय १९ वृक्ष रोपेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १५, २०७६  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement