site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : मिथुन मध्यम, सिंह अत्युत्तम
Sarbottam CementSarbottam Cement

२०७६, आषाढ ७ गते शनिबार 

मेष : दिन उत्तम खालको रहनेछ । आयआर्जनको नयाँ स्रोत खुल्नेछ ।  मुख्य काम हात लाग्नेछ । मन प्रसन्न हुनेछ । 

वृष : दिन अनुकूल रहनेछ । मुख्य काममा सफलता मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । मान सम्मान तथा पुरस्कार पाइनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन मध्यम रहनेछ । कामप्रति जिज्ञासा घट्नेछ । धर्मकर्मतिर मन जाने देखिदैन । स्वास्थ्यप्रति पनि सावधान रहनु पर्नेछ । 

कर्कट : दिन प्रतिकूल रहनेछ । काममा सचेतताको खाँचो पर्नेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । नियमित कामलाई ध्यान दिनु पर्नेछ ।  

Global Ime bank

सिंह : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय बढ्नेछ । 

कन्या : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । शारीरिक सबलतामा वृद्धि हुनेछ । मनोबल बढ्नेछ । मावली पक्ष सहयोगी रहनेछ । 

तुला : दिन मध्यम रहनेछ । मनमा चिन्ता हावि हुन सक्नेछ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ । कडा प्रतिस्पर्धा गरिनेछ । 

वृश्चिक : दिन प्रतिकूल रहनेछ । खर्र्चको मात्रा बढ्नेछ । ठूलो लागनीको काममा हात नहाल्नु बेस हुनेछ । अपव्य हुनेछ ।  

धनु : दिन उत्तम रहनेछ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । यश, कीर्ति मिल्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । 

मकर : दिन मध्यम रहनेछ । बोलीचनमा प्रभाव कम हुनेछ । आर्थिक विचलन देखिन सक्नेछ । खानपानमा विशेष ध्यान दिनु पर्नेछ । 

कुम्भ : दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय व्यक्तिह¬रूसँग भेटघाट हुनेछ । पढाइ लेखाइमा रूचि बढ्नेछ । मन प्रसन्न रहनेछ ।

मीन : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । अनावश्यक घमण्डले दुःख दिन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC