site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । विभिन्न पार्टी तथा १० समूह मिलेर बनेको नेकपा माओवादी केन्द्र निकट  विद्यार्थी संगठनहरुबीच बिहीबार एकता भएको छ । पूर्व एनेकपा माओवादी निकट विद्यार्थी संगठनका उपाध्यक्ष नरेन्द्र न्यौपानेलाई संयोजक तोकेको  माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा विद्यार्थी नेता सन्तोष विष्टले जानकारी दिए । 
यसैगरी एकता भेलाले सहसंयोजकमा यज्ञराज खरेल र खुसिराम चौधरीलाई तोकेको र ९ सय ९९ जनाको सम्मेलन आयोजक समिति बनाएकाे विष्टले बताए । 
पूर्व एनेकपा माओवादी,बादल नेतृत्वको नेकपा–माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी, मणि थापा नेतृत्को क्रान्तिकारी कम्युनिष्टलगायतका पार्टीका विद्यार्थी संगठनहरुबीच एकता भएको हो । 
आयोजक समितिलाई राष्ट्रिय सम्मेलन गर्ने ६ महिनाको समय दिइएको छ ।   
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement