site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भाजपाको एक्लै बहुमत आउने संकेतः मोदी निकै अगाडि, राहुल एक स्थानमा पछि परे
KFC Island Ad
Dabur Nepal
NIC Asia

नयाँ दिल्ली । भारतमा भइरहेको १७ औं लोकसभा निर्वाचनको आज भइरहेको मतगणनाको प्रारम्भिक गणनाले सत्तारुढ भारतीय जनता पार्टी एक्लैले बहुमत ल्याउने अवस्था देखिएको एनडीटिभीले जनाएको छ । केहीबेर अघि सम्मको मतगणनामा भाजपा नेतृत्वको गठबन्धन ३२८ सिटमा अघि देखिएको छ भने विपक्षी कंग्रेस आइ ११२ सिटमा अगाडि देखिएको छ । त्यसैगरी निर्दलीय उम्मेदवार १०२ सिटमा अगाडि रहेको जनाइएको  छ ।

भाजपाका उम्मेदवार प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीमा आफ्ना प्रतिद्वन्दी भन्दा निकै अघि देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  उता कांग्रेस अध्यक्ष राहुल गान्धी आफ्नो पुरानो निर्वाचन क्षेत्र अमेठीमा संघीय मन्त्री स्मृति इरानीसँग पछि परेका छन् भने अर्को निर्वाचन क्षेत्रमा भने राहुल नै अघि रहेको बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro