site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चट्याङ लागेर एक महिलाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका-४ कटघरामा एक महिलाको मृत्यु भएको छ । 

हावाहुरीसँगै परेको चट्याङ लागेर राति १ बजे सोही स्थान बस्ने ५० वर्षीया सञ्जोदेवी गनगईं सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । 

चट्याङ लागेर मृतकका देवर वर्ष ५० का बुधलाल सिंह र छोरा वर्ष १५ को सुरेश सिंह सामान्य घाइते भएका छन् । उनीहरु रंगेली अस्पतालमा उपचार गराएर घर फर्किएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC