site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । निजी क्षेत्रका लागि लगानीमैत्री वातवरण बनाउन उद्योग व्यवसायीले सरकारसँग माग गरेका छन् । 

बिहिबार संघीय संसद् अर्थ समितीले आयोजना गरेको आगामी आर्थिक वर्षको प्रि-बजेट छलफलमा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरेका हुन ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले नीतिगत तथा कानूनी व्यवस्था नगरेकै कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको बताउँदै बजेटमा पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिन सरकारलाई सुझाव दिएका छन्  ।

कृषि क्षेत्रले तत्काल लाभ दिने भएकाले सरकारले आगामी आर्थिक वर्षको बजेटमा त्यसका लागि आवश्यक जमिनको उचित व्यवस्था हुने प्रबन्ध गर्न आग्रह गरेका छन् । महासंघले बैंकको उच्च व्याजदर घटाएर उद्योगमैत्री वातावरण बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पनि सरकारलाई सुझाव दिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement