site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राहत लिएर प्रचण्ड आँधी प्रभावित क्षेत्रमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आँधी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर पुगेका छन् ।

मंगलबार आँधीग्रस्त क्षेत्र बाराको फेटा गाउँपालिका पुगेका अध्यक्ष प्रचण्डले मृतक परिवारलाई पार्टीले पाँच-पाँच लाख दिलाउने बताएका थिए । त्यसलगत्तै उनले आँधी प्रभावितहरूलाई राहत वितरण गरेको उनको सचिवालयले जनकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबारै अध्यक्ष प्रचण्डले वीरगञ्जका विभिन्न अस्पतालमा पुगी घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्था पनि जानकारी लिएका थिए ।

उनले घाइतेहरूको उपचारका सरकारले कुनै कसर बाँकी नराख्ने र उद्धार राहत कार्यमा खटिन सरकारलाई पार्टीले निर्देशनसमेत दिने बताएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय