देश
धनगढी । प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार धनगढीस्थित श्री नं।५ बाहिनी अड्डाको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी अड्डाको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए।
प्रधानसेनापति थापा सोहि बाहिनी अड्डामा रहने र सुदूर पश्चिम पृतना हेडक्वार्टरअन्तर्गतका विभिन्न युनिटहरुको निरीक्षण बुधबार काठमाण्डौँ फिर्ता नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५ १८:४४
प्रतिक्रिया दिनुहोस्