site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्यमशीलता सम्मेलन हुँदै, देशभरका चारसय व्यवसायी तथा नीतिनिर्माता सहभागी हुने
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आगामी फागनुमा नेपाल उद्यमशीलता सम्मेलन हुने भएको छ । नेपाल उद्योग परिसंघ, उद्योग मन्त्रालय तथा विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा नेपाल उद्यमशीलता सम्मेलन २०१९ हुने भएको हो ।
सम्मेलन फागुन २ गते याक एन्ड यति होटलमा आयाजना हुने आयोजकले जनाएको छ । सम्मेलनमा नेपालभरका ४ सयभन्दा बढी उद्यमी, साना तथा मझौला उद्योग व्यवसायी सरकारका प्रतिनीधिलगायत सहभागी हुनेछन् ।
सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र समापन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ । देश संघीय संरचनामा गएपछिका सम्भावना, चुनौति, नीतिगत अफ्ठेरा तथा आवश्यक सुधार सम्बन्धमा सचेतना जगाउन तथा सुझाव दिन सम्मेलन आयोजना गरिएको परिसंघले जनाएको छ ।
बुधबार यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिसंघ अध्यक्ष हरिभक्त शर्माले देशमा उद्यमशीलता प्रवद्र्धन गर्न सम्मेलन आयोजना गरिएको बताए । उनले भने, “देशको संरचना फेरिएको सन्दर्भमा औद्योगिक वातावरणको चुनौति सम्भावना तथा कसरी उद्यमशीलता प्रवद्र्धन गर्न सकिन्छ ? भन्ने विषयमा छलफल हुनेछ ।” कुशल व्यावसायिक नेतृत्व, राजनीतिक नेतृत्व नै उद्यमशीलता प्रवद्र्धन गर्ने आधार रहेको उल्लेख गर्दै उनले सम्मेलनबाट विशेषगरी साना तथा मझौला उद्यमी लाभान्वित बनाउने लक्ष्य लिइएको दाबी गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय