site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अन्तिम एकदिवसीय खेलमा भारतलाई २ सय ३१ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतका युज्वेन्द्र चाहलले ६ विकेट लिएपछि तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली अष्ट्रेलिया २ सय ३० रनमा समेटिएको छ । मेलवर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अष्टे«लिया निर्धारति ओभरमा २ सय ३० रनमा अलआउट भयो । अष्टे«लियाका लागि पिटर ह्यान्डकपले सर्वाधिक ५८ रन बनाउँदा सन मार्सले ३९ रन बनाए । उस्मान ख्वाजाले ३४ रन जोड्दा ग्लेन म्याक्सवेलले २६, रिचार्डसनले १६, आरोन फिन्चले १४ रन तथा मार्कुस स्टोनीस १० रन बनाए । अष्ट्रेलियाका ब्याटसम्यानलाई सस्तैमा समेट्न भारतका युज्वेन्द्र चाहलले सर्वाधिक ६ विकेट लिए । 
उनको कसिलो बलिङसँगै अष्ट्रेलियाका खेलाडीले ठूलो रन बनाउन सकेन् । २ सय ३१ रनको विजय लक्ष्यसहित भारत जवाफी ब्याटिङमा छ । यसअघि कप्तान विराट कोहलीको शतक तथा महेन्द्रसिंह धोनीको अर्धशतकप्रेरित भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट विजय हासिल गरेको थियो । यसअघि सिड्नीमा सम्पन्न पहिलो एकदिवसीयमा अस्ट्रेलिया ३४ रनले विजयी भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC